अर्थपथ स्टोरी « Arthapath.com
११ भाद्र २०७७, बिहीबार

अर्थपथ स्टोरी

सरकारको लापर्वाही र पितृसत्तात्मक कुरिती

सरोज खनालएम.ए .समाजशास्त्र आर.आर क्याम्पस के मानिसको ईमान साँच्चिकै डग्मगाएकै हो त ? के समाजले पुरूषलाईमात्र जिउने अधिकार दिएको छ र ? महिलाहरू के पुरूषकै खेलौनाको रूपमा जहिले पनि प्रस्तुत हुनुपर्ने किन ? यहाँ समाज मौन छ, अस्मितामाथि किचढ उछिट्टिएको छ । महिनावारी भएर बसेकी महिला, प्रसव पीडा सहेकी महिला,