काठमाडौँ । ग्लो डिजाइन, स्टाइलिश र टिकाउ उत्पादन प्रक्रियालाई निरन्तरता दिदैँ आइरहेको ओप्पोेको ए–सिरीजमा पछिल्लो समय ‘ ओप्पोे ए–७६’ नेपाली बजारमा उपलब्ध गराएको थियो । ओप्पोे ए–७६ मा ६.५६ ईन्चको पन्च–होल स्क्रिनलाई परिस्कृत गर्दै यसमा अझ प्रतिक्रियात्मक ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिङ रेट डिस्प्लेका साथ उपलब्ध