काठमाडौं । नयाँ स्कोडा र्यापिड टिएसआई नेपालमा बिक्री सुरुनेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले नयाँ र्यापिड टिएसआई नेपालमा बिक्री सुरु गरेको छ । कम्पनीले थप ‘पावर, कम्फर्ट र भ्यालु फर मनी’ भन्ने नारासहित अघिल्लो पुस्ताको र्यापिडभन्दा ५ लाख रुपैयाँ मूल्य कम गरेर ३४ लाख ९० हजार रुपैयाँमा बिक्री सुरु गरेको