काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभि, नेक्सन के३ इभि र टाटा सफारी जनकपुरमा लन्च गरेको छ। जनकपुरस्थित गिरिजा अटोमोवाइलमा बहुप्रतीक्षित गाडीहरु कर्भ इभि, नेक्सन के३ र टाटा सफारी लन्च गरिएको हो । सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिका