अटो « Arthapath.com
२४ असार २०८२, मंगलबार

अटो

अर्क्स ग्रुपले नेपाली बजारमा ल्यायो गोल्डेन ड्रायागन ब्रान्डका इलेक्ट्रिक भ्यानहरु

काठमाडौं । गोल्डेन ड्रायागनको १४ सिट क्षमता भएको विद्युतीय भ्यान नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि आधिकारिक बिक्रेता अर्क्स ग्रुपले चीनर्कै उत्कृष्ट विश्वविख्यात मोटर निर्माता कम्पनीको उक्त भ्यान नेपाली बजारमा ल्याएको हो । भ्यानमा विश्वको सबैभन्दा ठलो इभी ब्याट्री उत्पादक सीएटीएलले उत्पादन गरेको ५३ किलोवाट आवर ब्याट्री प्याक हुने