काठमाडौं । हुन्डाई गाडी खरिदमा ६ लाख रुपैयाँसम्म नगद छुट पाइने भएको छ । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्ष लक्षित गरि ल्याएको योजनामा सो बराबरको नगद छुट पाइने भएको हो । कम्पनीले आजदेखि हुन्डाई नयाँ वर्ष, नयाँ वर्ष २०८१ नामको योजना ल्याएको छ। सो योजना