काठमाडौँ । सरकारले विद्युतीय गाडीमा लाग्ने कर घटाएसंगै नेपालमा विद्युतीय गाडी किन्न खोज्नेहरुको लर्को लामो नै छ । अहिले बजारमा १५ लाखदेखि २.५ करोडसम्मका विद्युतीय गाडीहरु उपलब्ध रहको छन् । यसै सन्दर्भमा भर्खरै सिट्रोनको इ सि ३ खरिद गरेका सिद्धी अन्टर्प्राइजेज र जे.एस्. युनिफर्म्सका प्रोप्राइटर अजय श्रेष्ठसँग गरिएको कुराकानीको संक्षिप्त