काठमाडौं । नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर तिलक रावलले अदालतले राहत दिएर मलाइ राष्ट्र बैंक फर्काएको कुरा स्मरण गरेका छन् । बुधबार राष्ट्र बैंकको ६७ औं बार्सिकोत्सवको अवसरमा बोल्दै उनले आफुलाई सरकारले निलम्बन गर्दा अदालतले पुन राष्ट्र बैंक फर्काएको बताउदै हालका गभर्नर महाप्रसाद अधिकारीलाई पनि बधाइ दिए । विश्व अर्थतन्त्रलाई