काठमाडौं । कृषि विकास बैंकको शाखा अधिकृतमा दुई दर्जन कर्मचारीहरुको बढुवा भएको छ । सो पदमा बैंकले २३ जना कर्मचारीहरुलाई बढुवा गरेको हो । बैंकको पदपूर्ति समितिको चैत १४ गतेको निर्णानानुसार बढुवाका लागि सिफारिस गरेको हो । बैंकका अनुसार कर्मचारीहरुको कार्यसम्पादन मूल्याङ्कन, सेवाको जेष्ठता, शैक्षिक योग्यता र भौगोलिक आधारमा वर्गीकत