काठमाडौं । पछिल्लो समय मोवाइल बैंकिङ मार्फत हुने कारोबार ह्वात्तै बढेको छ । एक महिनाको अवधिमा नै डेढ अर्बको कारोबार भएको छ । गत मंसिरमा मात्रै मोवाइल बैंकिङ मार्फत १ खर्ब ६० अर्ब रुपैयाँको वित्तिय कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको भुक्तानी सम्बन्धी एक रिपोर्टले यस्तो