काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको शेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम बैशाख १३ गते बसेको संचालक समितिको बैठकले बिक्री प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।