बैंक « Arthapath.com
४ असार २०८२, बुधबार

बैंक

सनराइज बैंकको नाफासहित अधिकांश सूचकमा सुधार, वितरणयोग्य नाफा र ईपीएस कति ?

काठमाडौं । सनराइज बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १३.०४ प्रतिशत बढेर १ अर्ब २७ करोड ७३ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब १३ करोड ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक बर्षको