बैंक « Arthapath.com
३ असार २०८२, मंगलबार

बैंक

एनसीसी बैंकबाट शेयरधनी बाहिरिदैँ, एकैपटक ६ जनाको २६ लाख ६३ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्री गर्ने भएका छन् । बैंकका विभिन्न संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको कूल २६ लाख ६३ हजार ६६ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेका हुन् । बैंकले एक सूचना जारी गर्दै बिपनता बज्राचार्यको नाममा