काठमाण्डौँ । शनिवार काठमाण्डौँका विभिन्न स्थानमा रहेर संचालित पाँचवटा सहकारीहरु एक आपसमा मर्ज भएका छन् । आइडल यमुना बहुद्देश्यीय सहकारी संस्था, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी संस्था, नागरिक कल्याण बहुद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ बहुदेश्यीय सहकारी संस्था लिमिटेड एक आपसमा मर्ज सम्झौता गरेका