काठमाडौं । ६ महिनामा महालक्ष्मी विकास बैङ्कले झन्डै २८ करोड नाफा कमाएको छ । बैङ्कले शनिवार प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको पुस मसान्तसम्ममा बैङ्कले २७ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । तर, बैङ्कको यो नाफा गत आवको