Development Bank « Arthapath.com
२२ असार २०८२, आईतबार

Development Bank

सिटिजन्स बैंकका ग्राहकहरूलाई थ्रिडी आर्ट म्युजियममा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र इमाडोल तथा राधे राधे स्थित थ्रिडी आर्ट म्युजियम प्रालिबीच सम्झौता भएको छ । बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले थ्रिडी आर्ट म्युजियममा १० प्रतिशतसम्मको