काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरुका लागि बैंकिङ अनुभवमा सकारात्मक परिवर्तन ल्याउने उदेश्यले दुई आकर्षक अफरहरू घोषणा गरेको छ । अफरमा ग्राहकहरुले eNMB एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा नि शुल्क रकम ट्रान्स्फर गर्न सक्नेछन् । परिवार र साथीहरूलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्ने होस्, यो