काठमाडौं । नबिल बैंक र र्याडिसन होटलबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई र्याडिसन होटलमा १० प्रतिशत छुट दिने भएको हो । सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकहरूले र्याडिसन होटल काठमाडौंमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ¥याडिसन एयरपोर्ट लाउन्जको कूल बिल (कर बाहेक) मा पनि १०