Development Bank « Arthapath.com
२२ असार २०८२, आईतबार

Development Bank

कामना सेवा विकास बैंकका ग्राहकहरुलाई होटल सयपत्री बुटवलमा १० प्रतिशत छुट

काठमाडौं । कामना सेवा विकास बैंक र मुस्ताङ्ग होटल सयपत्री, बुटवलबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकको ग्रहाकहरु सम्पूर्णलाई बुटवल स्थित होटलले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । बैंक ग्रहाकहरुको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त