Development Bank « Arthapath.com
२१ असार २०८२, शनिबार

Development Bank

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत १० खेल सम्पन्न, १६ वटा बैंक तथा वित्तीय संस्थाको सहभागिता  

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत शनिबार १० खेल सम्पन्न भएका छन् । १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी प्रतियोगिताको खेल ‘लिग कम नक आउट फर्माम्याट’मा खेलाइएको हो । तीन दिन चल्ने लिगको पहिलो दिनको पहिलो खेलमा महालक्ष्मी विकास बैंकले श्री इन्भेस्टमेन्ट फाइनान्सलाई ६९ रनले पराजित गरेको छ । उक्त