काठमाडौं । गरिमा विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको साढे ५९ लाख कित्ता बढी बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो । बिहीबार बैंकले १३ प्रतिशत बोनस बापतको ५९ लाख ६८ हजार १३५.५५ कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको हो । बैंकले गत आवको मुनाफाबाट