Development Bank « Arthapath.com
२२ असार २०८२, आईतबार

Development Bank

कृषि विकास बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष २६ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ११ प्रतिशत नगद (कर प्रयोजन) र २ प्रतिशत बोनस गरी कुल ११ प्रतिशत लाभांश