Development Bank « Arthapath.com
२० असार २०८२, शुक्रबार

Development Bank

कामना सेवाद्वारा डिजिटल बैकिङ्ग प्रवद्र्घनको लागि चौथौँ अनलाइन वेबिनार कार्यक्रम सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग सम्बन्धी जानकारी तथा यसको उचित प्रयोग सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले २०७९ साल असोज ८ गते चौथौँ अनलाइन वेबिनार सम्पन्न गरेको छ । बैंकले यस्तो कार्यक्रम हरेक महिना सञ्चालन गर्दै आइरहेको छ । उक्त कार्यक्रममा बैंकका कर्मचारीले विल भुक्तानी गर्ने,