Development Bank « Arthapath.com
२० असार २०८२, शुक्रबार

Development Bank

‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता’ को पुरस्कार वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंकले बिजचित्र फोटोग्राफी प्रतियोगिताको पुरस्कार वितरण गरेको छ । बैंकले अगस्ट १९ मा मनाइने विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजना गरेको “महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण २” को पुरस्कार बिहीबार (माघ १० गते) वितरण गरेको हो । कार्यत्रमका बीच प्रथम, द्धितिय, तृतीय स्थान तथा पब्लिक च्वाईस