Fianance « Arthapath.com
१६ जेष्ठ २०८०, मंगलवार

Fianance

गुडविल फाइनान्सले लाभांश वितरण नगर्ने

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले लाभांश वितरण नगर्ने छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीको जेठ १६ गते बसेको संचालक समितिको बैठलके संस्थाको आगामी सम्पन्न हुने २८औं वार्षिक साधारण सभाबाट वित्तीय विवतरण स्वीकृती गर्नका लागि लेखापपरक्षिकको प्रतिवेदन माथि