काठमाडौं । समृद्धि फाइनान्सले जेठ ४ गते बुधबारदेखि आरटीजीए प्रणालीमा प्रत्यक्ष सहभागीको रुपमा आबद्ध भइ कारोबार गर्ने भएको छ । नेपाल राष्ट्र बैंक बाट अनुमति लिई भुक्तानी प्रणाली विभागको सहकार्यमा प्रत्यक्ष सहभागी सेवा संचालमा आएको यस संस्थाका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन । फाइनान्सले मुद्घति