Fianance « Arthapath.com
१९ बैशाख २०७९, सोमबार

Fianance

समृद्धि फाइनान्सका संचालक शिब लाल पुरीको राजीनामा

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडका संचालकले राजीनामा दिएको छ । फाइनान्सले सर्वसाधारण शेयरधनी शिब लाल पुरीले राजीनामा दिएका हुन । कम्पनीको बैशाख १६ गते बसेको संचालक समितिको बैठकले पुरीले दिएको राजीनामा स्वीकृत गरेको नेप्से मार्फत जानकारी दिएको छ ।