काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले आज (चैत २९ गते, मंगलबार) देखि अवितरित हकप्रद शेयर बिक्री खुला गरेको छ । फाइनान्स कम्पनीले आजदेखि संस्थापक समूहको ८ लाख ६७ हजार ३३६ कित्ता र सर्वसाधारण समूहको ७३ हजार १ सय कित्ता शेयर गरी कूल ९ लाख ४० हजार ४६६ कित्ता अवितरित हकप्रद शेयर