Fianance « Arthapath.com
१६ चैत्र २०७८, बुधबार

Fianance

समृद्धि फाइनान्सको २०७९ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं । समृद्धि फाइनान्सले नयाँ वर्ष २०७९ सालको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ । चैत्र १६ गते संस्थाका प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले शाखा कार्यालय पुतलीसडक काठमाण्डौमा एक कार्यक्रममाझ आफ्नो आधिकारिक क्यालेण्डर सार्वजनिक गरेको फाइनान्सका व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए । साथै, ई–क्यालेन्डर पनि आपm्नो