Fianance « Arthapath.com
३० जेष्ठ २०८२, शुक्रबार

Fianance

विकास बैंकले १० पैसा र फाइनान्स कम्पनीले ३० पैसा ब्याज बढाए

काठमाडौं । वाणिज्य बैंकहरुले माघ महिनामा ब्याज नबढाउने भएका छन् । नेपाल बैंकर्स संघको बैठकले साविकको अवस्थामा रहेको ब्याजदरलाई नै कायम राख्ने निर्णय गरेको हो । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले औपचारिक निर्णय नै गरेपछि बैंकहरुले नयाँ सूचनामा ब्याजदर बढाएका छैनन् । बैंकहरुले गत मंसिरयता निक्षेपको ब्याजदर बढाएका