इप्पानको नयाँ लोगो सार्वजनिक, सुर्यनाथ उपाध्यायले पाए उर्जा ज्योति सम्मान अवार्ड - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

इप्पानको नयाँ लोगो सार्वजनिक, सुर्यनाथ उपाध्यायले पाए उर्जा ज्योति सम्मान अवार्ड



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नयाँ लोगो सार्वजनिक गरेको छ ।

इप्पानको २१औं बार्षिक साधारण सभामा नयाँ लोगो सार्वजनिक गरेको हो । साथै, सो बार्षिक साधारण सभाले सुर्यनाथ उपाध्यायले उर्जा ज्योति सम्मान अवार्ड दिएको छ ।

नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ इप्पान स्पेसल वर्नेर्स २०२३ प्रदान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्