श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको २७ औं साधारण सभा सम्पन्न, ११ प्रतिशत लाभांश पारीत « Arthapath.com
२९ पुष २०७८, बिहीबार

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको २७ औं साधारण सभा सम्पन्न, ११ प्रतिशत लाभांश पारीत



काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको साधारण सभा सम्पन्न भएको छ । फाइनान्सको २७ औं साधारण सभा सम्पन्न कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार काठमाडौंमा सम्पन्न भएको हो ।

साधारण सभाले संचालक समितिले प्रस्ताव गरेबमोजीम हाल कायम चुक्ता पुजीको ७.७० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ३.३० प्रतिशत गरि कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारीत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्