काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। कम्पनीले आउँदो माघ ९ गतेदेखि ७ वर्ष अवधिको ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ निष्काशन गर्नेछ । एक हजार अंकित दरका ३० करोड रुपैयाँ बराबरको