लघुवित्त « Arthapath.com
३० फाल्गुन २०७९, मंगलवार

लघुवित्त

लघुवित्तबाट ३२ लाखभन्दा धेरैले लिए ऋण, एउटा कर्मचारीको थाप्लोमा ६० समूहको भार

काठमाडौं । अहिले देशभरका विभिन्न स्थानमा लघुवित्त संस्थाको ऋण नतिर्नेमात्रै होइन, लघुवित्त संस्थाहरु नै बन्द गर्नु पर्ने माग अघि सारेर विरोध सुरु भएको छ । गरिबहरुको अर्थोपार्जनमा सहायता गर्नेभन्दै सुरु गरिएका लघुवित्तलाई नाफा बढाउने होडबाजीमा लगिएपछि समस्या भएको नीति निर्माता नै बताउँछन् । मूलतः लघुवित्त कम्पनीहरुलाई प्राथमिक सेयर निष्काशन गर्न