लघुवित्त « Arthapath.com
२५ मंसिर २०७९, आईतवार

लघुवित्त

महुली लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले मंसिर २५ गते एक सूचना प्रकाशित गर्दै विभिन्न पदका कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले प्रबन्धक÷सहायक प्रबन्धक पदमा २ जना र अधिकृत÷सहायक अधिकृत पदमा ३ जना कर्मचारीका मागेको हो । जसका लागि शैक्षिक योग्यता स्नातक देखि