काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले बिक्रीमा आवेदन दिने आज (भदौं २३ गते) अन्तिम दिन रहेको छ । लघुवित्तले १३ हजार ७१५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको थियो । उक्त शेयरको न्यूनतम मुल्य ६५० रुपैयाँ तोकिएको हुदाँ शेयरधनीहरुले आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश