काठमाडौं । खप्तड लघुवित्तको आइपीओमा करिब १०० गुणा बढीको आवेदन परेको छ । सीडीएसका अनुसार शुक्रबार बिहान १० बजेसम्ममा १० लाख ८६ हजार ३४२ जनाले १ करोड २१ लाख ७९ हजार ४०० कित्ता बराबरको १ अर्ब २१ करोड ७९ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । यो मागभन्दा