लघुवित्त « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

लघुवित्त

अभियान लघुवित्तको मुनाफा घट्यो, चुक्तापूँजी १५ करोड पुग्दा खुद ब्याज आम्दानी १७ प्रतिशतले बढ्यो

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा भने गिरावट आएको देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले खुद नाफा ३७. ४२ प्रतिशतले घटेर १ करोड १० लाख ७४ हजार आर्जन