काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा करिब २० लाखको हात रित्तो हुने देखिएको छ । लघुवित्तको आइपीओमा अन्तिम दिनसम्म २९ गुणा अर्थात २० लाख ७९ हजार ७८८ जनाले आवेदन दिएको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । आइपीओमा २ करोड ३५ लाख ६८ हजार ३६० कित्ता