लघुवित्त « Arthapath.com
२४ श्रावण २०७९, मंगलवार

लघुवित्त

धौलागिरी लघुवित्तको आइपीओ आजदेखि बिक्रि खुल्ला, कति कित्ता आवेदन दिने ?

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (साउन २४ गते) देखि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले जारी पूँजी. १० करोड ३१ लाखको ३२.१० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका दरले ३ करोड ३१ लाख बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन