काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले सस्थापक समूह तर्फको ३ हजार २१० कित्ता शेयर बिक्री गर्ने लागेको हो । लघुवित्तका संस्थापक शेयरधनी हृदया देवी अधिकारीले २ हजार कित्ता, कमला देबी हेमचुरीले १ हजार कित्ता र पूर्ण बहादुर राईले २१० कित्ता शेयर