लघुवित्त « Arthapath.com
२३ असार २०८२, सोमबार

लघुवित्त

लाभांश पारित गर्न स्वावलम्बन लघुवित्तले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले २३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको सभा आगामी कात्तिक ३० गते, शुक्रबार, लिसरा रिसेप्सन्स्, भगवतीबहाल, नक्साल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभाले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्नेछ । संस्थाले हाल कायम चुक्ता पूँजीको १४.२५