काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रार नियुत्त, गरेको भर्खरै आईपीओ बाँडफाँड गरेको कम्पनीले शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ नियुक्त गरेको हो । कम्पनीको वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी