काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा सूर्य बहादुर थापालाई नियुक्त गरेको छ । बैशाख १२ गते बसेको संचालक समितिको बैठकले थापालाई नियुक्त गरेको हो । कम्पनी सचिव गोविन्द बास्तोलाले ब्यक्तिगत समस्याको कारण राजीनामा दिएकोमा उनको स्थानमा थापालाई नियुक्त गरेको कम्पनीले नेप्सेमा मार्फत जानकारी दिएको छ । थापा यस