काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ आज मंगलबार बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज मंगलबार बाँडफाँट गरिएको हो । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका लघुवित्तको आईपीओमा २५ लाख २७ हजार १०१ जना आवेदकले २ करोड ८७ लाख ८१ हजार ५२० कित्ता शेयरको