काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘घ’ बर्गका लघुवित्त वित्तीय संस्थालाई कारवाही तथा सजाय सम्बन्धी व्यवस्था गरेको छ । राष्ट्र बैंकका विभिन्न १७ वटा कार्य पलना नगर्ने लघुवित्तलाई स्पष्टिकरण देखि ५ करोड रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंकले “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी