लघुवित्त « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

लघुवित्त

एनआईसी एशिया लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले दुई पदकने लागि कर्मचारी माग गरेको छ । कम्पानीले नायव प्रमुख कार्यकारी अधिकृत र सहायक प्रमुख कार्यकारी अधिकृत पदको लागि कर्मचारी माग गरेको हो । उक्त पदको लागि शैक्षिक योग्यता व्यावस्थापन, अर्थशाास्त्र विषयमा स्नाकोत्तर तह, सिए उत्तीर्ण गरी ५ देखि ७ वर्ष कार्यअनुभव