काठमाडौं । श्रीजनशील लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा असार १५ गतेका लागि बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय गोलबजार, ७ सिराहामा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष