काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक गोपाल जोशीले राजीनामा स्वीकृत भएको छ । कम्पनीले जेठ १५ गते बसेको सञ्चालक समितिको बैंकले आजबाट नै लागु हुने गरी स्वीकृत गरेको छ ।