काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदका लागि कर्मचारी मागेको हो । कम्पनीले अनुगमन अधिकृत आन्तरिक लेखापरीक्षक, शाखा प्रमुख, सहायक कनिष्ठ व्यवस्थापन प्रशिक्षार्थी पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता प्लस टु उत्तीर्णदेखि स्नातक तह